यार्सा बेच्न तिब्बती हाट

डोल्पा । यार्सागुम्बा बेच्न यहाँका व्यापारी तिब्बत जान थालेका छन् । शुक्रबारदेखि क्याटो र छोग्रामा लाग्ने हाटबजारमा यार्सा बिक्री गर्न संकलक तिब्बत जान थालेका हुन् । पाटनमा धेरै व्यापारी नआएको र संकलनस्थलमा

Read More

जाजरकोट पहिरोः पिडितसगँ पु्ग्यो मन्त्री भण्डारी नेतृत्वको टोली

सुर्खेत । पहिरो प्रभावित क्षेत्र जाजरकोटमा प्रदेश सरकारका मन्त्री पुगेका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आइतबार जाजरकोट पुगेको हो । वनमन्त्री शक्तिबहादुर

Read More

जातिय विभेद विरुद्ध एकजुट भए दलित युवा

शुभाकर विश्वकर्मा जुम्ला । जुम्लामा विद्यामान समाजिक कु सस्कार मध्ये प्रमुख कुरिती हो, जातिय विभेद । जुन विषय अहिले निकै चर्चामा छ । गाँउ सभामा पानी नचल्ने देखि स्थानीय तहले

Read More

च्याउ खेती सम्बन्धि व्यवसायिक तालिम पाएपछि महिलाहरु खुशी

गगमढी । मुगुको छायाँनाथ रारा नगरपालिकाका बिभिन्न क्षेत्रका महिलाहरु च्याउ खेती सम्बन्धि व्यवसायीक तालिम पाएपछि खुशी भएका छन् । बेलायत सरकारको सहयोगमा नेपाल पुनं निर्माण संस्था (आरआरएन) मुगुद्धारा सञ्चालित सामुदायिक

Read More

कुक तथा होटल व्यवस्थापन सम्बन्धि एक महिने तालिम सकियो

मुकेश चौलागाई/कर्णाली अनलाईन । गमगढी । जिल्लाको पर्यटकिय सम्भावनालाई लक्षित गर्दै मुगुका बिभिन्न क्षेत्रहरुमा रहेका युवा युवतीहरुका लागी एक महिने कुक तथा होटल व्यवस्थापन तालिम आज सदरमुकाम गगमढीमा सकिएको छ

Read More

नेविसंघ मुगुले जलायो प्रधानमन्त्रिको पुत्ला

मुकेश चौलागाई/कर्णाली अनलाईन । गगमढी । सरकारले सार्वजनिक गरेको बजेट तथा निती कार्यक्रम पछि देशभर र मुगुमा पनी पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामाग्रीको मुल्यबृद्धी भएको भन्दै नेविसंघ मुगुले बिभिन्न

Read More

पहिरोका कारण जुफाल त्रिपुराकोट सडक आवागमन ठप्प

दुनै । डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो ।

Read More

हुम्लामा करेन्ट लागेर गोरु मर्यो, मानिस आवतजावत गर्न पनी जोखिम

हुम्ला । सिमिकोट गाउँपालिकाको वडा नं. ८ स्थित साँताको लिउरा खेत भन्ने स्थानमा करेण्ट लाग्दा स्थानिय भैर सिँहको गोरु मरेको खबर स्थानिय महेन्द्र रोकायाले जानकारी गराएका छन् । हिल्दुम जलविद्युत

Read More

जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्ला । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको हो । चालक र यात्रु सकुशल रहेको जनाईएको छ । नेपालगञ्जबाट

Read More

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा नेविसंघ मुगुको सिटी जुलुस

मुकेश चौलागाई/कर्णाली अनलाईन । गमगढी । नयाँ सरकारले सार्वजनिक गरेको बजेट तथा निती कार्यक्रमपछि मुगु सदरमुकाम सहित देशभर पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको भन्दै नेपाल बिद्यार्थी संघ मुगुले बिरोध स्वरुप सदरमुकाम

Read More